You are viewing the translated version of . (दफा २१ सँग सम्बन्धित) शपथ.

Schedule 2A
. (दफा २१ सँग सम्बन्धित) शपथ

म … … … मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा
गर्दछु÷ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता नेपाली
जनतामा रहेको नेपालको संविधान, प्रति पूर्ण वफादार रह“दै महान्यायाधिवक्ता पदको
कामकाज प्रचलित कानूनको अधीनमा रही मुलुक र जनताको सोझो चिताइ, कसैको डर
नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई इमान्दारिताका साथ गर्नेछु र
आफ्नो कर्तव्य पालनाको सिलसिलामा आपूmलाई जानकारीमा आएको कुरा म पदमा
बहाल रह“दा वा नरह“दा जुनसुकै अवस्थामा पनि कानूनको पालना गर्दा बाहेक अरु
अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा सङ्केत गर्ने छैन ।

मितिः …………                                                                                                                      हस्ताक्षरः……………..